menu-iconlogo
huatong
huatong
ram-krishna-dhakal-malai-yo-jindagile-cover-image

Malai Yo Jindagile

Ram Krishna Dhakalhuatong
viivuska7huatong
歌詞
収録

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो..

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

कहीले हसायो, कहीले रुवायो।

कहीले हसायो, कहीले रुवायो।

आफ्नै संग छुटाएर एक्लो बनायो।

मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।

धरै हीडे बाटो हरु, धेरै तरे खोला।

आफ्नै संग बीछोढिने कस्तो भाग्य होला

धरै हीडे बाटो हरु, धेरै तरे खोला।

आफ्नै संग बीछोढिने कस्तो भाग्य होला

नीयति को घाम पानीले पोल्यो रुझायो।

मिठा मिठा सपना पनि यस्ले उढायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

जता टेकु काढै काढा, टेक्ने ठाउ छैन।

पराई भै बाच्न मलाई अब मन छैन।

जता टेकु काढै काढा, टेक्ने ठाउ छैन।

पराई भै बाच्न मलाई अब मन छैन।

कता छुटे रहर, कहाँ खुसी हरायो

किन होला विधाताले आशु जुरायो

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।

कहीले हसायो, कहीले रुवायो।

कहीले हसायो, कहीले रुवायो।

आफ्नै संग छुटाएर एक्लो बनायो।

मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।

मलाई यो ज़िन्दिगिले कहाँ पुरायो....

ए छोरा म आमा होईन र ?

मेरो तिम्लाई आशिर्वाद छैन र ?

ए छोरा म आमा होईन र ?

मेरो तिम्लाई आशिर्वाद छैन र ?

Ram Krishna Dhakalの他の作品

総て見るlogo

あなたにおすすめ