menu-iconlogo
huatong
huatong
avatar

Hira Katne Hirai

ramkrishna dhakalhuatong
pshmidgethuatong
歌詞
収録

हिरा काट्ने हिरैमा राखेर।

दुख काट्ने, दुखैमा हासेर।

भन्न सजिलो, धेरै सजिलो।

कसले पो बुझ्छ र, मनको पहिरो।

दैब छोडेर, दैब छोडेर।…२

दुई छेऊ सिक्काको झै, सुख दुख सरोबरी।

हुन्न रैछ कहिले पनि, सबैलाई बरोबरी। …

दुई छेऊ सिक्काको झै, सुख दुख सरोबरी।

हुन्न रैछ कहिले पनि, सबैलाई बरोबरी। …

आफ्नो दुख पहाड भन्छन, अरुको तराई।

गार्है पर्दो रैछ बाच्न, भित्री मन जलाई।

हिरा काट्ने हिरैमा राखेर।

दुख काट्ने, दुखैमा हासेर।

भन्न सजिलो, धेरै सजिलो।

कसले पो बुझ्छ र, मनको पहिरो।

दैब छोडेर, दैब छोडेर।…२

कहिले प्रीतको फूल पनि,

बिष लाग्ने बन्छ पासो।

एउटाको आँसु झर्दा,

अर्कोको छुट्छ हाँसो।

कहिले प्रीतको फूल पनि,

बिष लाग्ने बन्छ पासो।

एउटाको आँसु झर्दा,

अर्कोको छुट्छ हाँसो।

सकिदैन बनाउन, मन जाँच्ने कसी।

बेग्लाबेग्लै हुन्छ

क्यारे, भाग्य लेख्ने मसी।

हिरा काट्ने हिरैमा राखेर।

दुख काट्ने, दुखैमा हासेर।

भन्न सजिलो, धेरै सजिलो।

कसले पो बुझ्छ र, मनको पहिरो।

दैब छोडेर, दैब छोडेर।…२

ramkrishna dhakalの他の作品

総て見るlogo

あなたにおすすめ