menu-iconlogo
huatong
huatong
avatar

Lukichhipi Lukichhipi

Shambhujeet Baskota/Devika Pradhanhuatong
pope162001huatong
歌詞
レコーディング
लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

सम्झिदेऊ, बुझिदेऊ, सुनिदेऊ

सम्झिदेऊ, बुझिदेऊ, सुनिदेऊ

मलाई नेपाली माया मनपर्छ

हो, मलाई नेपाली माया चाहिन्छ

हो, मलाई नेपाली माया मनपर्छ

हो, मलाई नेपाली माया चाहिन्छ

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

जसको रूप-रूपमा जादू छ

जसको अधर झुकाउने प्यार छ

जसको प्रीत-प्रीतमा गीत छ

जसको मायाको आफ्नै रित छ

बुझ न, बुझ, मायालुहरु

मलाई चोखो माया चाहिन्छ

सोँच न, सोँच, मायालुहरु

मलाई पिरती यस्तै चाहिन्छ

मलाई नेपाली माया मनपर्छ

हो, मलाई नेपाली माया चाहिन्छ

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

रातो रानी फुलेझैँ साँझमा

तिमी फुल्यौ कलेजी माझमा

रातो रानी फुलेझैँ साँझमा

तिमी फुल्यौ कलेजी माझमा

मनको रहर

कान्छीलाई घुमाउने काठमाण्डु सहर

कान्छीलाई घुमाउने काठमाण्डु सहर

मेरो स्वप्निलको संसारमा, मेरो मायाको बहारमा

जसको अधरमा माया रम्दछ

जसको नजरमा माया घुम्दछ

सोँच न, सोँच, मायालुहरु

यस्तो माया पो मलाई चाहिन्छ

भन न, भन, मायालुहरु

यस्तो माया कहाँ पाइन्छ?

मलाई नेपाली माया मनपर्छ

हो, मलाई नेपाली माया चाहिन्छ

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

सम्झिदेऊ, बुझिदेऊ, सुनिदेऊ

सम्झिदेऊ, बुझिदेऊ, सुनिदेऊ

मलाई नेपाली माया मनपर्छ

हो, मलाई नेपाली माया चाहिन्छ

मलाई नेपाली माया मनपर्छ

हो, मलाई नेपाली माया चाहिन्छ

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

लुकिछिपी-लुकिछिपी हेर्नेले, सुटुक्क मेरो मन चोर्नेले

Shambhujeet Baskota/Devika Pradhanの他の作品

総て見るlogo