menu-iconlogo
huatong
huatong
歌詞
レコーディング
सफल तिम्रो त्यो जिन्दगीलाई

सफल तिम्रो त्यो जिन्दगीलाई

सफल तिम्रो त्यो जिन्दगीलाई यो दु:खीको बधाई छ

यो दु:खीको बधाई छ

परिवर्तन भयौ के कारण तिमी?

परिवर्तन भयौ के कारण तिमी? यही नै मेरो सोधाइ छ

यही नै मेरो सोधाइ छ

सफल तिम्रो त्यो जिन्दगीलाई

अधिकार मेरो केही छैन अब ढुकढुकी तिम्रो फेरि सुन्ने

अधिकार मेरो केही छैन अब ढुकढुकी तिम्रो फेरि सुन्ने

बेवारिस लास भएँ म

बेवारिस लास भएँ म, कोही छैन मलाई आफ्नो भन्ने

सफल तिम्रो त्यो जिन्दगीलाई

उपहार मेरो सिन्दूर तिमीलाई पराई हातले दिनेछ

उपहार मेरो सिन्दूर तिमीलाई पराई हातले दिनेछ

सजियौ तिमी पोतेहरूले

सजियौ तिमी पोतेहरूले, मेरो जीवनको माला छिनेछ

सफल तिम्रो त्यो जिन्दगीलाई

सफल तिम्रो त्यो जिन्दगीलाई यो दुःखीको बधाई छ

यो दुःखीको बधाई छ

परिवर्तन भयौ के कारण तिमी?

परिवर्तन भयौ के कारण तिमी? यही नै मेरो सोधाइ छ

Shambhujeet Baskota/Prakash Shresthaの他の作品

総て見るlogo

あなたにおすすめ