menu-iconlogo
huatong
huatong
avatar

Aasu ko arth ke thaha

Shiva Pariyarhuatong
lolodog1huatong
歌詞
収録
आँशुको अर्थ के थाहा, रुवाई जानेलाई

........

आँशुको अर्थ के थाहा, रुवाई जानेलाई

मायामा पीडा के थाहा, चोट दिनेलाई

चोखो माया..., गरी हेर

धोका पाउँदा, कस्तो हुन्छ

छोडी गयौ....., तिमीले मलाई

मेरो जीवन, दुखेको छ

आँशुको अर्थ के थाहा रुवाई जानेलाई

Like and Follow SSOG OFFICIAL

घातगर्ने तिमीलाई बानी, पर्यो होला,

माया भन्दा तिमीलाई धनै, ठूलो होला,

घातगर्ने तिमीलाई बानी पर्यो, होला,

माया भन्दा तिमीलाई धनै, ठूलो होला,

मायाको अर्थ, बुझेनौ............

सम्झेर एक दिन, रुनेछौ........

मायाको अर्थ, बुझेनौ............

सम्झेर एक दिन, रुनेछौ........

खुशीको अर्थ के थाहा, दुखाई जानेलाई

खुशीको अर्थ के थाहा, दुखाई जानेलाई

छोडी गयौ....., तिमीले मलाई

मेरो जीवन, दुखेको छ

SSOG Indu lawati

साथ दिने तिमीले बाचा किन तोडेयौ,

मझधारमा छोडी बाटो अन्तै मोडेऊ

साथ दिने तिमीले बाचा किन तोडेयौ,

मझधारमा छोडी बाटो अन्तै मोडेऊ

जीवनमा धोका, खानेछौ..........

सम्झेर तिमी, रुनेछौ..........

जीवनमा धोका, खानेछौ..........

सम्झेर एक दिन, रुनेछौ..........

भुल्नुको पीडा के थाहा, बिर्सी जानेलाई

भुल्नुको पीडा के थाहा, बिर्सी जानेलाई

छोडी गयौ..., तिमीले मलाई

मेरो जीवन, दुखेको छ

आँशुको अर्थ के थाहा, रुवाई जानेलाई

मायामा पीडा के थाहा, चोट दिनेलाई

चोखो माया...., गरी हेर

धोका पाउँदा, कस्तो हुन्छ

छोडी गयौ...., तिमीले मलाई

मेरो जीवन, दुखेको छ

आँशुको अर्थ के थाहा रुवाई जानेलाई

Shiva Pariyarの他の作品

総て見るlogo