menu-iconlogo
huatong
huatong
avatar

Sabaile malai grina gare pani

Shiva Pariyarhuatong
nrouveryhuatong
歌詞
収録
by: NSG KirateeIcon

सबैले मलाई घृणा गरे पनि

तिमीलाई वाहा वाहा गरुन्

सबैले मलाई घृणा गरे पनि

तिमीलाई वाहा वाहा गरुन्

देब्रे मेरो भए पनि ईश्वर

तिम्रो दाहिने परुन्

देब्रे मेरो भए पनि ईश्वर

तिम्रो दाहिने परुन्

अरुलाई पिडा दिएर यहाँ खुशी पाईदो रहेछ

अरुलाई पिडा दिएर यहाँ खुशी पाईदो रहेछ

अरुलाई पिडा दिएर यहाँ खुशी पाईदो रहेछ

जानिन दिन मैले खुशी

सारा तिम्रो भागमा सरुन्

देब्रे मेरो भए पनि ईश्वर

तिम्रो दाहिने परुन्

देब्रे मेरो भए पनि ईश्वर

तिम्रो दाहिने परुन्

चोखो माया यहाँ गर्नेकोसधैं हार हुदोंरहेछ

चोखो माया यहाँ गर्नेकोसधैं हार हुदोंरहेछ

चोखो माया यहाँ गर्नेकोसधैं हार हुदोंरहेछ

तिम्रो जीतमा सधैं सबैले तिमीलाई

फूलै फूल छरुन्

देब्रे मेरो भए पनि ईश्वर

तिम्रो दाहिने परुन्

देब्रे मेरो भए पनि ईश्वर

तिम्रो दाहिने परुन्

सबैले मलाई घृणा गरे पनि

तिमीलाई वाहा वाहा गरुन्

Shiva Pariyarの他の作品

総て見るlogo