menu-iconlogo
logo

tungna ra damfu bajaudai 🇳🇵VON🇳🇵

logo
avatar
Sindhu Mallalogo
🇳🇵ꪜꪮꪀ🇳🇵RaBn🤓🇳🇵logo
アプリ内で歌う
歌詞
होsssss च्याङ्बा हो

होsssss च्याङ्बा हो

Singer: Sindhu Malla

Voice of Nepal 🇳🇵VON🇳🇵

टुङ्ना र डम्फु बजाउँदै ss

टुङ्ना र डम्फु बजाउँदै

च्याङ्बाले मन चोरेछ

टुङ्ना र डम्फु बजाउँदै

च्याङ्बाले मन चोरेछ

जोमोलोमा नाच नाचदा

सुटुक्कै साईनो जोडेछ

जोमोलोमा नाच नाचदा

सुटुक्कै साईनो जोडेछ

टुङ्ना र डम्फु बजाउँदै

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

चौरी मा गाई गोठालो

गर्दै नजिक भएको

सैलुंगको गुम्बा साक्षी छ

हामीले पिरति लाएको

चौरी मा गाई गोठालो

गर्दै नजिक भएको

सैलुंगको गुम्बा साक्षी छ

हामीले पिरति लाएको

बाटोमा कुरी बस्दै छु

च्याङ्बा आउने दिनको

बाटोमा कुरी बस्दै छु

च्याङ्बा आउने दिनको

ऐंसेलुखर्क ढाकियो

भेटघात एकै छिन को

टुङ्ना र डम्फु बजाउँदै

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

चिही मा हेरी साइत

लिन पो मलाई आउछ कि

लोहोरागामा नमिले

भगाएर लान्छ कि

चिही मा हेरी साइत

लिन पो मलाई आउछ कि

लोहोरागामा नमिले

भगाएर लान्छ कि

रिसाए मेरो माइतिमा

सगुन पोंगा पठाइ

रिसाए मेरो माइतिमा

सगुन पोंगा पठाइ

मिल्दछ कुरो बिहेको

गन बन तन बन फकाइ

टुङ्ना र डम्फु बजाउँदै

टुङ्ना र डम्फु बजाउँदै

च्याङ्बाले मन चोरेछ

टुङ्ना र डम्फु बजाउँदै

च्याङ्बाले मन चोरेछ

जोमोलोमा नाच नाचदा

सुटुक्कै साईनो जोडेछ

जोमोलोमा नाच नाचदा

सुटुक्कै साईनो जोडेछ

जोमोलोमा नाच नाचदा

सुटुक्कै साईनो जोडेछ

जोमोलोमा नाच नाचदा

सुटुक्कै साईनो जोडेछ

जोमोलोमा नाच नाचदा

सुटुक्कै साईनो जोडेछ

Thank you for join.

Voice of Nepal 🇳🇵VON🇳🇵

🇳🇵RaBn💝ShrEstha🇳🇵

tungna ra damfu bajaudai 🇳🇵VON🇳🇵 by Sindhu Malla - 歌詞&カバー