menu-iconlogo
huatong
huatong
tanka-timilsinarekha-joshi-aamako-maya---female-version-cover-image

Aamako Maya - Female Version

Tanka timilsina/Rekha Joshihuatong
pauladensahuatong
歌詞
収録
बिर्सियो नभने

बाध्यताले पराई भाछु

बाँचिएछ भने

फेरि आउँला भेट हरउँला

बाँचिएछ भने, फेरि आउँला भेट हरउँला

आमाको माया, गाउँको माया

झल्झली आँखामा

सुस्केरा हाली सुसेल्न मन छ

बारी र पाखामा

एकछिन भएनी रुन मन छ

आमाको काखमा

आमा, हजुरको काखमा

एकछिन भएनी रुन मन छ, आमाको काखमा

आमा, हजुर को काखमा

उसैको भला छ

जल्ले गर्यो कालो कर्तुत

विचित्र कला छ

दैव तेरो गरीब मार्न्या

आमा र बा को मायाले यो मन

झसङ्ग झस्किन्छ

भाई बहिनी अनि

पियारा सोँच्दा

मुटु नै चस्किन्छ

भोक लागे यहाँ

कै सित भनूँ?

कल्ले भात पस्किन्छ?

आमा, कल्ले भात पस्किन्छ?

भोक लागे यहाँ, कै सित भनूँ?

कल्ले भात पस्किन्छ?, आमा

कल्ले भात पस्किन्छ?

सुख सीमा पारी छ

दुःख मेरो अंसमा पर्यो

यो क्रम जारी छ

भेट्ने आशमा, कुरो खासमा

आसुको तालमा दुब्या छ जीवन

रुझ्नै नसकेको

दुःखको गाँठो बल्झ्या छ सधैँ

सुझ्नै नसकेको

के रैछ कुन्नि जिन्दगी आखिर

बुझ्नै नसकेको मैले

बुझ्नै नसकेको

के रैछ कुन्नि जिन्दगी आखिर

बुझ्नै नसकेको

मैले बुझ्नै नसकेको

Tanka timilsina/Rekha Joshiの他の作品

総て見るlogo