menu-iconlogo
huatong
huatong
avatar

Bhagya Raichha Tori

Tanka timilsinahuatong
pintado4huatong
歌詞
収録
मुटु फुटी बिजोग भाछ, देखाउनु कसरी?

खडेरीले ज्यानै खायो, कहाँ छौ, ए झरी?

सुटुक्क यो मनमा पस्यौ, लग्यौ मुटु चोरी

जो-जो आउँछ लुटी लान्छ, भाग्य रैछ तोरी

सुटुक्क यो मनमा पस्यौ, लग्यौ मुटु चोरी

जो-जो आउँछ लुटी लान्छ, भाग्य रैछ तोरी

दुई मुटु साटेर, ओइ, दुई मुटु साटेर

पर्ख्या भा, ए माया

लैजान्थेँ तिमीलाई नौडाँडा काटेर

लैजान्थेँ तिमीलाई नौडाँडा काटेर

"म तिम्रो लागि खास मान्छे हैन"

भनेर गाकी छे, "सताउनेछैन"

"म तिम्रो लागि खास मान्छे हैन"

भनेर गाकी छे, "सताउनेछैन"

काली थिई ऊ, जिस्काउँथेँ म, भन्थेँ "कत्ति गोरी"

हरेक पलमा उसकै ज्यानको बस्थेँ चित्र कोरी

मनैभरि कुराहरू खेल्छन् अनेक थरी

गल्ती गर्ने मान्छेले नै भनेनन् बा "Sorry"

दुई मुटु साटेर, ओइ, दुई मुटु साटेर

पर्ख्या भा, ए माया

लैजान्थेँ तिमीलाई नौडाँडा काटेर

लैजान्थेँ तिमीलाई नौडाँडा काटेर

Tanka timilsinaの他の作品

総て見るlogo