menu-iconlogo
huatong
huatong
avatar

Jiunu Nai Hola

Tribal Rainhuatong
sodakkadoshuatong
歌詞
レコーディング
जिउनु नै होला

यसरी नै

यो गीत गाउदै

अरुलाई सुनाउदै

संसारले देखेन

तिम्रो खुशी

ऊ संगै थियो

भनेर

आँफैलाई बाहना बनाएर

भन्थे अरुको पर्वा थिएन

सबैलाई भएको थियो मलाई पनि

एक समयमा त्यस्तै माया

कहाँ लाने होला

यो समयले मलाई

पर्खिन्दैछु सबैको भिडमा

आफ्नु भन्नु तर कसलाई

आफ्नु भन्नु तर कसलाई

Ooo yeah! ooo!

जिउनु नै होला

यसरी नै

यो गीत गाउदै

अरुलाई सुनाउदै

संसारले देखेन

मेरो खुशी

तिमी संगै थियो

भनेर

आँफैलाई बाहना बनाएर

भन्थे अरुको पर्वा थिएन

सबैलाई भएको थियो मलाई पनि

एक समयमा त्यस्तै माया

कहाँ लाने होला

यो समयले मलाई

पर्खिन्दैछु सबैको भिडमा

आफ्नु भन्नु तर कसलाई

आफ्नु भन्नु तर कसलाई

जिउनु नै होला

यसरी नै

यो गीत गाउदै

अरुलाई सुनाउदै

संसारले देखेन

तिम्रो खुशी

म संगै थियो

भनेर

जिउनु नै होला

यसरी नै

जिउनु नै होला

यसरी नै

यो गीत गाउदै

अरुलाई सुनाउदै

Tribal Rainの他の作品

総て見るlogo