menu-iconlogo
huatong
huatong
udit-narayan-jhadeepa-jha-suna-vanana-kusume-rumal-cover-image

Suna Vanana Kusume Rumal

Udit Narayan Jha/Deepa Jhahuatong
platero08huatong
歌詞
収録
सुन

भनन

जुन

हेरन

कस्तो

शितल

तिम्रो छायाको

एउतै साहारा तिम्रै मायाको

सुन

भनन

जुन

हेरन

कस्तो

शितल

तिम्रो छायाको

एउतै साहारा तिम्रै मायाको

एउतै साहारा तिम्रै मायाको

सावण बादलको नाता

बर्खे झरी जस्तै

दिन र रात एक हुने

सिन्दुरी साँझ जस्तै

हो सावण बादलको नाता

बर्खे झरी जस्तै

दिन र रात एक हुने

सिन्दुरी साँझ जस्तै

सुन

भनन

फूल

पात

जस्तो

साथ

हाम्रो मनको

एउतै साहारा तिम्रै मायाको

एउतै साहारा तिम्रै मायाको

फूल्दछ फूलहरु आफै

आफ्नै रहर बनी

डाँडा काँडा पहाड पर्वत

शहर बनी बनी

फूल्दछ फूलहरु आफै

आफ्नै रहर बनी

डाँडा काँडा पहाड पर्वत

शहर बनी बनी

गीत

सुर

जीत

हार

जस्तै

गाथा

तिम्रो हाम्रो

एउतै साहारा तिम्रै मायाको

एउतै साहारा तिम्रै मायाको

एउतै साहारा तिम्रै मायाको

एउतै साहारा तिम्रै मायाको

एउतै साहारा तिम्रै मायाको

एउतै साहारा तिम्रै मायाको

Udit Narayan Jha/Deepa Jhaの他の作品

総て見るlogo

あなたにおすすめ