menu-iconlogo
huatong
huatong
yash-kumarmilan-newar-timro-man-badliyechha-ntk-cover-image

Timro Man Badliyechha NTK

Yash Kumar/Milan Newarhuatong
STARNP®huatong
歌詞
収録
SHAPANA SHREE (ORIGINAL SINGER)

BHUPENDRA BAJRACHARYA (ORIGINAL ARRANGER)

Singer:

Yash Kumar /Milan Newar

Lyrics/Music:Yash Kumar

Arranger:Debesh Rai

Mixing:Sajan Shah

हिजो हामी भेट थियो पहिले जहाँ

अरुलाई नै तिमी भेट छौ रे....

उम.. हम ..उम.. हम ..उम.. हम .......

हिजो हामी भेट थियो पहिले जहाँ

अरुलाई नै तिमी भेट छौ रे

कसैले सोधे मेरो.. बारेमा..

झर्केर चिन्दिन.. भन्छौ रे

झर्केर चिन्दिन.. भन्छौ रे

तिम्रो मन बदलिए छ

तिम्रो मन बदलिए छ

मलाई हेर्ने तिम्रो नजर

मलाई हेर्ने तिम्रो नजर

बदलिए छ बदलिए छ

तिम्रो मन बदलिए छ

तिमी गए देखी मलाई के के भो

तिमीले सोचनै सकेनौ

उम.. हम ..उम.. हम ..उम.. हम .......

तिमी गए देखी मलाई के के भो

तिमीले सोचनै सकेनौ

अरुकै कुरा सुनेर हिड्यो

मलाई कहिले सोधेनौ

मलाई कहिले सोधेनौ

तिम्रै मन बदलिए छ

तिम्रै मन बदलिए छ

मलाई राम्रो सोच्ने मन

मलाई राम्रो सोच्ने मन

मैलिएछ मैलिएछ

तिम्रै मन बदलिए छ..

सुभाय्, धन्यबाद, thank you

Yash Kumar/Milan Newarの他の作品

総て見るlogo