menu-iconlogo
huatong
huatong
avatar

Yesari Saanjh

Adrian Pradhanhuatong
Upakar_Basnethuatong
가사
기록
यसरि साँझ ढल्दा ढल्दै रात हुन्छ

यसरि साँझ ढल्दा ढल्दै रात हुन्छ

रातहरु सँगै पिर बढ्छ ,हो हो हो

रातहरु सँगै पिर बढ्छ

यसरि साँझढल्दा ढल्दै रात हुन्छ

सोचेको जस्तै हुँदैन जिवन मरेर जिउनु पर्छ

दु:खको सागर तरेर सबले

सुख त कहाँ पाउने र

सुख त कहाँ पाउने र

यसरि साँझ ढल्दा ढल्दै रात हुन्छ

हाँसेको जस्तै गरेर सबले

मन भित्र रुनु पर्छ

बगेको आँशु पुछेर सबले

यो मन बिझाउनु पर्छ

यो मन बिझाउनु पर्छ

यसरि साँझ ढल्दा ढल्दै रात हुन्छ

यसरि साँझ ढल्दा ढल्दै रात हुन्छ

रातहरु सँगै पिर बढ्छ ओहो,

रातहरु सँगै पिर बढ्छ

यसरि साँझ ढल्दा ढल्दै

रात हुन्छ

रात हुन्छ

रात हुन्छ

रात हुन्छ

Adrian Pradhan의 다른 작품

모두 보기logo