menu-iconlogo
huatong
huatong
avatar

बनकी चरी बनैमा रमायो

Arjun Sapkota/Devi Ghartihuatong
hearthrobbinghuatong
가사
기록
फलाम बाङ्गो बनायो आरणले

मन बाङ्गियो मोयाकै कारणले

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

जुन पनि रातिमा रुदो हो

तेइ भयर पातमा सित हुदो हो

बनकी चरी

ए बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

ए मेरो मोयाले अन्तै घरबार जमायो

पैलेई तिम्रो भन्या भा बन्दिन

किन तयार हुन्थेर मन दिन

बनकी चरी

हे बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

हे मेरो मोयाले अन्तै घरबार जमायो

कुन बनमा दुल्दैछौ अहिले

गुँड छोडेर हिँड्या हो आफैले

बनकी चरी

ए बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

बनकी चरी बनैमा रमायो

सँगै जीवन काटमला भन्ने

मोयाले अन्तै घरबार जमायो

ए मेरो मोयाले अन्तै घरबार जमायो

Arjun Sapkota/Devi Gharti의 다른 작품

모두 보기logo