menu-iconlogo
huatong
huatong
avatar

Aandhii (Sagar Agadi)

Bartika Eam Raihuatong
morfanaihuatong
가사
기록
सागरअगाडि मन छ घर बसाउन मलाई

तिमीलाई मन पर्छ पहाड

हरेक वर्ष नयाँ मान्छे बनेर डुल्छु म नयाँ शहर

तिमीलाई चाहिन्छ तिम्रै हिमाल

किताबमा भेट्छु आफ्नो हुन नसकेको अवतार

तिमी पढ्दैनौ किताब (आदि गुणले...)

यति धेरै फरक, कति विधि भिन्न छ हाम्रो विचार

के हुन्छ हाम्रो मिलन? कसरी हुन सक्छ एउटै हाम्रो आकाश?

तिम्रो-मेरो बारे कुरा कहिले आँधीलाई सोधी हेर

बुझाउन आफैलाई सक्दिन कति धेरै भइसकेछ हाम्रो भेट भाको

तिम्रो र मेरो कहानी खै कसलाई कसरी हो बुझाउने?

म फेर्छु शहर, सोच्छु, कुनैले मलाई बचाउला भन्छु

तिमी फेरी हिँड्छौ मान्छे, खोज्दै कसले तिम्लाई बचाउने

सागरअगाडि मन छ, सागरअगाडि मन छ

सागरअगाडि मन छ घर...

सागरअगाडि मन छ, सागरअगाडि मन छ

सागरअगाडि मन छ घर...

यसरी हेरिदेऊ न, यसरी माया गर न

यहीँ त रैछु अझै म जतिसुकै भने पनि जान्छु म सबै छोडेर

Bartika Eam Rai의 다른 작품

모두 보기logo
Aandhii (Sagar Agadi) - Bartika Eam Rai - 가사 & 커버