menu-iconlogo
huatong
huatong
avatar

Pachheuriko Cheu - Acoustic Version

Bhawana KC/shanti shree pariyar/Rishi Khadkahuatong
pshossackhuatong
가사
기록
पछ्यौरीको छेउ

पछ्यौरीको छेउ

जाने बेला

जाने बेला, बिन्ती! प्यारी, आँसु नझारिदेऊ

जाने बेला, बिन्ती! प्यारी, आँसु नझारिदेऊ

मखमली फूल फुल्यो नि, बरै! गाउँघरै बसायो

यसपाली पनि परदेशी आएनन्, यी आँखा रसायो

पछ्यौरीको छेउ

पछ्यौरीको छेउ, पछ्यौरीको छेउ

ए मेरो हजुर, बिन्ती गर्छु, छोडी नगइदेऊ

सुन न, सुन, ए मेरा प्यारा, परदेशी नभइदेऊ

सुन न, सुन, ए मेरो प्यारा, परदेशी नभइदेऊ

झस्केर फेरि रोउली नि, बरै! मुर्छिदै दैलोमा

साथी र सँगी रमाउँदै आउँदा देउसी र भैलोमा

पछ्यौरीको छेउ

पछ्यौरीको छेउ, पछ्यौरीको छेउ

यो अभागी परदेशीलाई बिदाइ गरिदेऊ

जाने बेला, बिन्ती! प्यारी, आँसु नझारिदेऊ

जाने बेला, मेरी सानु, आँसु नझारिदेऊ

Bhawana KC/shanti shree pariyar/Rishi Khadka의 다른 작품

모두 보기logo