menu-iconlogo
huatong
huatong
avatar

Pattharko Mutu - Child Version

Bijay Pun/Supreme Malla Thakurihuatong
nee19792000huatong
가사
기록
आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आँसु झर्दा पुछ्ने कोही छैन

मुटु दुख्दा बुझ्ने कोही छैन

आँसु झर्दा पुछ्ने कोही छैन

मुटु दुख्दा बुझ्ने कोही छैन

तिम्रै यादले हरेक पल खान्छ मुटु कुटुकुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु, पत्थरकै मुटु

दोबाटोमा छोड्यौ नि एक्लै, रुँदै बसेँ कति

कसले माया गर्ला र तिमीलाई मैले गरेजति?

दोबाटोमा छोड्यौ नि एक्लै, रुँदै बसेँ कति

कसले माया गर्ला र तिमीलाई मैले गरेजति?

यस्तो भइसक्यो अब त, "तिम्रो यादबाट कहिले छुटूँ?"

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु, पत्थरकै मुटु

तिम्रै माया-विश्वासमा तिम्रै पछि भागेँ कति

सिर झुकाई पाउमा छुँदै माफी मागेँ कति

तिम्रै माया-विश्वासमा तिम्रै पछि भागेँ कति

सिर झुकाई पाउमा छुँदै माफी मागेँ कति

मनको खुसी लुकाएर आँसु पिएँ घुटुघुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु

आखिर रैछ, प्रिय, तिम्रो पत्थरकै मुटु, पत्थरकै मुटु

Bijay Pun/Supreme Malla Thakuri의 다른 작품

모두 보기logo