menu-iconlogo
logo

Junko Jyoti Nai Na Bhannu La

logo
가사
हजुर सबैमा दर्शन नमस्कार !

जुन्को ज्योति ल्याएर दिन्छु पनि

भन्न सक्दिन म

सागरको मोति ल्याएर दिन्छु पनि

भन्न सक्दिन म

जुन्को ज्योति ल्याएर दिन्छु पनि

भन्न सक्दिन म

सागरको मोति ल्याएर दिन्छु पनि

भन्न सक्दिन म

मत सक्ने कुरा गर्छु,भन तिम्रा लागी मर्छु

हो.. हो.. हो..

म त तिमि बिना पागलै हुन्छु

एक्लै एक्लै हास्छु... हो एक्लै रुन्छु

म तिम्रो भैसके तिमि मेरी बन्नु ल

ए.. हे.. हे .. हे

नाई नभन्नु ल

नाई नभन्नु ल

नाई नभन्नु ल

नाई नभन्नु ल

Thank You for LIKE Follow Me

कसम तिमीलाई इ आखामा राख्छु मनमा सजाउछु २

कसम तिमीलाई खुसीका अनेक रंगले रनगाउछु २

ए.. हे.. हे .. हे

नाई नभन्नु ल

नाई नभन्नु ल

नाई नभन्नु ल

नाई नभन्नु ल

Thank You for Like&Follow Me

रिसाए पनि.. म त तिमीलाई फ़काइरहनछु २

दुख ले होइन..माया नै मायाले सताईरहन्छु २

ए.. हे.. हे .. हे.. नाई न भन्नु ल।

जुन्को ज्योति ल्याएर दिन्छु पनि

भन्न सक्दिन म

सागरको मोति ल्याएर दिन्छु पनि

भन्न सक्दिन म

म त सक्ने कुरा गर्छु

भन तिम्रै लागि मर्छु

हो.. हो.. हो..

म त तिमि बिना पागल नै हुन्छु

एक्लै एक्लै हास्छु, एक्लै एक्लै रुन्छु

म तिम्रो भैसके तिमि मेरी बन्नु ल

ए.. हे.. हे .. हे

नाई नभन्नु ल

नाई नभन्नु ल

नाई नभन्नु ल

नाई नभन्नु ल

Thank You for Like&Follow Me