Mutu Mageu Timile Singer: Deepak Limbu Album: Shrotaa Lyrics: Mahesh Khadka मुटु मागेउ तिमीले मैले बाँच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ मुटु मागेउ तिमीले मैले बाच्नु पर्छ मै मरे तिमीलाई कसले माया गर्छ दिउ कि भनि खोजि हेरे पाइन मुटु दुईटा दिउ कि भनि खोजि हेरे पाइन मुटु दुईटा तिमलाई माया गर्ने कसम मै हुँ एउटा तिमलाई माया गर्ने कसम मै हुँ एउटा मेरी माया.. मेरी माया.. मेरी माया..हो...हो... मेरी माया m u s i c बरु लैजाउ आँखा संसार नहेरौला जलेको कलेजो कहिले नफेरौला बरु लैजाउ आँखा संसार नहेरौला जलेको कलेजो कहिले नफेरौला अरु बाकि जे छन् पार चोइटा चोइटा अरु बाकि जे छन् पार चोइटा चोइटा मलाई माया गर्ने तिमी नै हौ एउटा मलाई माया गर्ने तिमी नै हौ एउटा मेरी माया.. मेरी माया.. मेरी माया..हो...हो... मेरी माया m u s i c कति माया गर्छौ भनि जाचेकै हौ भने लैजाउ मेरो मुटु दिन्छु केहि नभनेनी कति माया गर्छौ भनि जाचेकै हौ भने लैजाउ मेरो मुटु दिन्छु केहि नभनेनी तिम्रै निम्ति धड्किने यहि हो मुटु एउटा तिम्रै निम्ति धड्किने यहि हो मुटु एउटा जतन गरि राख नपार है चोइटा जतन गरि राख नपार है चोइटा मेरी माया.. मेरी माया.. मेरी माया..हो...हो... मेरी माया