menu-iconlogo
huatong
huatong
dibya-subba-aakash-bata-cover-image

Aakash Bata

Dibya Subbahuatong
portia25 님이 업로드함
आकाशबाट आयौ कि तिमी

या कतै धर्तीमै थियौ कि?

पवित्र छ तिम्रा ती मुस्कान

हिमालबाट बग्ने झर्नाजस्तै

आत्तिएको यो मेरो मनलाई

बिसाउन देऊ एकछिन भए पनि

आत्तिएको यो मेरो मनलाई

बिसाउन देऊ एकछिन भए पनि

केही नयाँ शब्द लेख्ने प्रयासमा म

तिम्रो बर्णन गर्न

तर त्यही शब्द घुमिरहन्छ

मेरो बन्द दिमागमा

कामेको छु, अत्तेको छु

तिम्रो रूप देखेर

त्यही पुरानै शब्दमा सुन

मेरो मनका कुरा

कोमल छौ तिमी, निश्चल छौ तिमी

सुन्दर-पवित्र छौ तिमी

कोमल छौ तिमी, निश्चल छौ तिमी

सुन्दर-पवित्र छौ तिमी

आकाशबाट आयौ कि तिमी

या कतै धर्तीमै थियौ कि?

पवित्र छ तिम्रा ती मुस्कान

हिमालबाट बग्ने झर्नाजस्तै

हिमालबाट बग्ने झर्नाजस्तै

हिमालबाट बग्ने झर्नाजस्तै

기록

추천 내용

더 보기logo

관련 플레이리스트

더 보기logo