Welcome To Our
Saptak Music Group Of Nepal
Movie: Mohani lagla hai
Song: Mohani lagla hai
Vocal: prakas shresth dipa jha
M मोहनी लाग्लाहै
मोहनि लाग्लाहै
लागे पछि फुकाउन टुनामुना
छुटाउन लौ गारो पर्ला है
लागे पछि फुकाउन टुनामुना
छुटाउन लौ गारो पर्ला है
F मोहनी लाग्लाहै
मोहनी लाग्लाहै
मीठो मीठो बोलेर पिरतिले
रेटेर खुत्रुक्कै पार्लाहै
मीठो मीठो बोलेर पिरतिले
रेटेर खुत्रुक्कै पार्लाहै
F M मोहनी लाग्ला है.
follow my id
कृपया ट्र्याक लाई कपि नगरिदिनुहोला मेरो
फ्रोफाईल मा गई छानेर गित गाउनसक्नुहुनेछ
F कुहुमा कुहु कोइली
गाउछे त्यो रानी बनैमा
सुटुकै पसि बसेछौ तिमी यो मेरो मनैमा
M लालुमापाते फुलफुल्यो
हेर त्यो डाडापाखैमा
थुनेर राख लौ अब मलाई झलझली आखैमा
F पारि देउराली वारि देउरालि
राखेकोछु तिम्रै लागि माया सङगाली
M मोहनी लाग्ला है
F मोहनी लाग्ला है
ट्र्याक चाहिएमा सप्तक परिवारलाई
सम्झनुहोला तर कपि नगरिदिनु होला
M गाजलु नजर सुन्तले अँखा रुपै छ बैसालु
यी खोला नाला तिमिलाई देखि भैसके नसालु
F गैथली चरी नाचेको हेर आकासै ढाकेर
मोहनि मलाई लगायौ तिम्ले मायाले बाधेर
M एता उकाली उता ओराली राखमलाई
मेरि माया तिम्ले सम्हाली
F मोहनी लाग्ला है
मीठो मीठो बोलेर पिरतिले
रेटेर खुत्रुक्कै पार्लाहै
मीठो मीठो बोलेर पिरतिले
रेटेर खुत्रुक्कै पार्लाहै
M मोहनि लाग्लाहै
लागे पछि फुकाउन टुनामुना
छुटाउन लौ गारो पर्ला है
लागे पछि फुकाउन टुनामुना
छुटाउन लौ गारो पर्ला है
F मीठो मीठो बोलेर पिरतिले
रेटेर खुत्रुक्कै पार्लाहै
M हे लागे पछि फुकाउन
टुनामुना छुटाउन लौ गारो पर्ला है
F मीठो मीठो बोलेर
पिरतिले रेटेर खुत्रुक्कै पर्ला है
Thank you