menu-iconlogo
huatong
huatong
avatar

K cha ra diu

Ghulam Alihuatong
neesie40huatong
가사
기록

के छ र दिउँ तिमीलाई मैले

कोशेली भनेर

के छ र दिउँ तिमीलाई मैले

कोशेली भनेर

ल्याएको थिएँ, दुइ थोपा आँसु

पोखियो छल्केर....

के छ र दिउँ,तिमीलाई मैले

कोशेली भनेर

म्युजिक

के छ र अरु म संग दिउँ

कविता छोडेर

कोरेको थिएँ, तेही दिउँ भनि

मेटियो झस्केर

ल्याएको थिएँ, गीत यो दिन

तिमीलाई भनेर....

पवन बिचै बिलाई गयो,

त्यो पनि गएर

ल्याएको थिएँ, दुइ थोपा आँसु

पोखियो छल्केर

के छ र दिउँ,तिमीलाई मैले

कोशेली भनेर....

म्युजिक

तस्विर थियो मसंग एउटा

राखेको खिचेर

पुरानो भइ, त्यो पनि आज

गएछ रुएर

दिएको थियोउ मायाले औंठी

चिनो है भनेर

त्यो पनि फिर्ता दिउँ कि भन्दा

गएछ खिएर

ल्याएको थिएँ, दुइ थोपा आँसु

पोखियो छल्केर

के छ र दिउँ,तिमीलाई मैले

कोशेली भनेर

धन्येबाद

Ghulam Ali의 다른 작품

모두 보기logo