menu-iconlogo
huatong
huatong
avatar

Keti Timi (Cj Gurung)

GXSOULhuatong
severineletalleurhuatong
가사
기록
केटी तिमी कती बोल्छौ

तिम्रो कुराहरु सबै सुनी सके

अब तिमीलाई रुवाउने दिन हेर

आउने भो

आउने भो

लुकी लुकी तिमी हिंड्ने

तिम्रो बानीहरु

सबै थाहा पाई सके

अब मेरो पालो तिमीसँग

खेल्ने हो

खेल्ने हो

केटी तिमी थियौ मिठो

केही दिनको माया

अब लाग्छ तितो

अब थुकेर फाल्ने दिन

हेर आउने भो

आउने भो

मन भित्र ढाटी राखी

मेरो माया कसै अरुसँग साटी

अब तिमीलाई नै साट्ने दिन

आहिसक्यो

आहिसक्यो

Back in the days

उनी थीन मेरी प्रेमिका

उन्कै लागी गाए गीत

अनि रच्थे म कविता

चंचले बानी ऊन्को

नराम्रो सोचिन

साथी भाई भन्ने गर्थे

माया प्रेम ऊस्को पुरानो खेल हो

सम्झौथे परिभाषा प्रेम को

भनी त्यस्तो हैन यार

Well i was like blind

म त सोच्थे त्यही हो प्यार

Oh no i was wrong

भन्ने बेला सम्म

She was already gone

अनि सुरु भयो हरेक रात

नशामा मातिन

First week

धेरै आतिए

बिस्तारै आफुलाई सम्हाल्न

तिर लागे म

फसाउन सिके तेसपछी

अरुलाई माया जालमा

गोपिनी वरिपरि

एकदिने माया लाउन

सजिलो हुने रहेछ

Look at me now

अब छैन केहीको पीर

मस्ती मै मात्तिनु भोलीको

scene yo

केटी तिमी कती बोल्छौ

तिम्रो कुराहरु सबै सुनी सके

अब तिमीलाई रुवाउने दिन हेर

आउने भो

आउने भो

लुकी लुकी तिमी हिंड्ने

तिम्रो बानीहरु सबै थाहा पाई सके

अब मेरो पालो तिमीसँग

खेल्ने हो

खेल्ने हो

Keep doin what you doing

From the beginning yeah keep on cheating

I don't need to show ya how bad i'm feeling and I'm hating

Everything the way you behaving with me and arguing

Unnecessarily you need an excuse to fight with me

Whatcha thought i didn't know what u were doin behind my back

I know that u're into that guy lookin like a chinky fag

I kinda wonder why girls nowadays are lesbians

Even my girl fell for a she-male but that doesn't make me sad

मेरो लागी त मेरै संगीत प्यारो त भने के नै हो,

म त परे hunter त जस्ता धेरै भेटाउने छु

Thapakaazi made me fall for him so bad भनेर भन्ने धेरै छन

त भने को तोर्पे को तोर्पिनी बनेर सिद्धिने छस्

No woman no cry

No mo yo lies

You're just the vixen

And i got no affection for you

रमाइलो छ जीवन

भरोसा आफ्नै छ

किनकी टुटेको यो मन

त साचिन्न

कुराहरु मनमा

कति छ कति छ

गीत गाउदै आफ्नो

बाटो हिन्छु म

तिमी बिना मलाई ज्युनु छ

अनि अझै अगि बड्नु छ

कहाँ आल्झी बस्छु तिमीमा

केटी तिमी कती बोल्छौ

तिम्रो कुराहरु सबै सुनी सके

अब तिमीलाई रुवाउने दिन हेर

आउने भो

आउने भो

लुकी लुकी तिमी हिंड्ने

तिम्रो बानीहरु

सबै थाहा पाई सके

अब मेरो पालो तिमीसँग

खेल्ने हो

खेल्ने हो

GXSOUL의 다른 작품

모두 보기logo