menu-iconlogo
huatong
huatong
avatar

Unko Priti Pahile Hoki original track

Jagadish Samal/Sapana Shreehuatong
lokacitron1huatong
가사
기록
उनको प्रीती पहिले हो की

मेरो प्रीती पहिले

जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

उनको प्रीती पहिले हो की

मेरो प्रीती पहिले

जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

उनको प्रीती पहिले हो की

मेरो प्रीती पहिले

जान्दिन म एकै चोटि के भो कुन्नी कहिले

हो जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

""Music

जगदीश समाल सपना श्री

शब्द: मधप प्रसाद घिमिरे

संगीत: नारायण रायमाझी

अप्लोड दिपक बि जि

यती राम्रो मुहार हजुर पहिले कहाँ थियो

यती राम्रो मुहार हजुर पहिले कहाँ थियो

बल्ल देखे बले पछि नजर को दियो

ओ नजर को दियो

उनको नजर पहिले हो कि मेरो नजर पहिले

जान्दिन म एकै चोटी के भो कुन्नि कहिले

हो जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

Music Music

Follow me:Dipak BG

एउटै पर्दा उघारे झै दुई तिर हासी

एउटै पर्दा उघारे झै दुई तिर हासी

पुर्वको जुन झर्यो पश्चिमबाट बेसि

हो पश्चिमबाट बेसि

उनको मुस्कान पहिले हो कि

मेरो मुस्कान पहिले

जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

हो जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

उनको प्रीती पहिले हो की

मेरो प्रीती पहिले

जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

जान्दिन म एकै चोटी के भो कुन्नी कहिले

हो...हो...हो...

Jagadish Samal/Sapana Shree의 다른 작품

모두 보기logo

추천 내용