menu-iconlogo
huatong
huatong
kandara-band-jindagi-yo-utsab-ho-cover-image

Jindagi Yo Utsab Ho

Kandara Bandhuatong
Risingstar39109526huatong
가사
기록
जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

सृस्‍टिका श्रीजना आफ्नै

बुझौ मुल्य यस्को

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको---

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

म्युजिकल ब्रेक-----

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

सृस्‍टिका श्रीजना आफ्नै

बुझौ मुल्य यस्को

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको---

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

म्युजिकल ब्रेक-----

बाडिये मानिस किन

जात, देश रङ्गमा

मानबताको खै त चर्चा

नवयुगको उमङ्गमा

बाडिये मानिस किन

जात, देश रङ्गमा

मानबताको खै त चर्चा

नवयुगको उमङ्गमा

युद्धले हैन बुद्धले--

भोलीको-- दिन-- हाक्नुछ

सन्ततीले, शान्तीले, अनन्त, सम्म बाच्नुछ---

जिन्दगी यो उत्सब हो,बरदान इश्वरको

जिन्दगी यो उत्सब हो,बरदान इश्वरको

म्युजिकल ब्रेक----

उघारी हेर, मनका ति आँखा, संसारै खुल्दछ

बाडेर हेर, निस्वार्थ माया, इन्द्रेनी झुल्द्छ

चिन्ताले हैन, चिन्तनले--

जगाउ--दिब्य प्रकाश---

संसारै आफ्नो, आफन्त हामी---

छानो छ, एउटै, आकाश---

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

जिन्दगी यो उत्सब हो

बरदान इश्वरको

Kandara Band의 다른 작품

모두 보기logo