menu-iconlogo
huatong
huatong
avatar

Kapalu Korera कपलु कोरेर

Khem Centuryhuatong
sassifydsilvershuatong
가사
기록
केटा : देउन सानू पासपोर्ट र झोला

दुई चार बर्ष अब भेेट नहोला

कपलु कोरेर

कसोरी जानी हो मयालाई छोडेर

पासपोर्ट र झोला

दुई चार बर्ष अब भेेट नहोला

कपलु कोरेर

कसोरी जानी हो मयालाई छोडेर

कसोरी जानी हो मयालाई छोडेर

केटी : बिहे भाको बर्ष दिन भाछैन

तिम्लाई जानै दिन मन लाछैन

कपलु कोरेर

नजाउ न मायालु एकलै छोडेर

बर्ष दिन भाछैन

तिम्लाई जानै दिन मन लाछैन

कपलु कोरेर

नजाउ न मायालु एकलै छोडेर

नजाउ न मायालु एकलै छोडेर

केटा : चल्दो रैन्छ मायाले घर

रुंदै बाटो छेक्ने काम नगर

कपलु कोरेर

कसोरी जानी हो मयालाई छोडेर

मायाले घर

रुंदै बाटो छेक्ने काम नगर

कपलु कोरेर

कसोरी जानी हो मयालाई छोडेर

कसोरी जानी हो मयालाई छोडेर

Khem Century의 다른 작품

모두 보기logo

추천 내용