केटि
1
2
3
हा हा हा हा हा, हा हा हा हा हा
हा हा हा हा हा..............हा....
ए...ए.हा हा हा हा............
छुईय्या हा हा हा हा.......छुईय्या हा
हा हा हा......
(((Music))))
केटा
1
2
3
धानैमा नाच्नु सोल्टिनी हातैमा तानेर...
धानैमा नाच्नु सोल्टिनी हातैमा तानेर
यो जीवन मैले साचेको तिमीलाई भनेर..
केटि----)सजाईदेउ हाम्रो मायालाई रङ्गनै बारेर
केटा----)यो जीवन मैले साचेको तिमीलाई भनेर
केटि----)धानैमा नाच्नु सोल्टिज्यु हातैमा तानेर
केटि----)धानैमा नाच्नु सोल्टिज्यु हातैमा तानेर
केटि----)बिताउछु जिन्दगी सधैलाई तिम्रो नै बनेर हो
तिम्रो बनेर
केटा----)तिम्रोनै बनेर हो तिम्रो बनेर
केटा----)बिताउछु जिन्दगी सधैलाई तिम्रो नै बनेर हो
तिम्रो बनेर
केटा/केटि----)तिम्रो नै बनेर हो तिम्रो बनेर
केटा----) ए जिन्दगी हाम्रो घामै छाया लाग्छनी लै लै माया
केटि----)लाग्छनी लै लै माया
केटा----)लाग्छनी लै लै माया
केटि----)यो जीवन हाम्रो घामै छाया लाग्छनी लै लै माया
केटा----)लाग्छनी लै लै माया
केटा/केटि----)घामै छाया छाया यो जीवन हाम्रो घामै छाया
लाग्छनी लै लै माया लाग्छनी लै लै माया
केटा/केटि----)ओ....................रि लो.......साक्का...
हा हा हा..............
(((Music)))Track upload kusang chemjong
केटि
1
2
3
हा......ए हा ए हा ए हा...हा हा
हा ए हा ए हा हा....हा हा........
हा ए हा ए हा ए हा हा हा हा.......
केटि----)पिरती लाउनु सोल्टिज्यु चिन्जानी गरेर
हा हा हा हा हा हा हा
पिरती लाउनु सोल्टिज्यु चिन्जानी गरेर
सजाईदेउ हाम्रो मायालाई रङ्गनै बारेर
केटा----)यो जीवन मैले साचेको तिमिलाई भनेर
केटि----)सजाईदेउ हाम्रो मायालाई रङ्गनै बारेर
केटा----)पिरती लाउनु सोल्टिनी चिन्जानी गरेर(केटि--हा हा हा हा हा)
केटा----)पिरती लाउनु सोल्टिनी चिन्जानी गरेर
काटौला यो जुनि सङ्गै लौ तिम्रै भर परेर हो भर परेर
केटि----)तिम्रै भर परेर हो भर परेर
काटौला यो जुनि सङ्गै लौ तिम्रै भर परेर हो भर परेर
केटा/केटि----)तिम्रै भर परेर हो भर परेर
केटि----)ए...जिन्दगी हाम्रो घामै छाया लाग्छनी लै लै माया
केटा----)लाग्छनि लै लै माया
केटि----)लाग्छनी लै लै माया
केटा----)यो जीवन हाम्रो घामै छाया लाग्छनी लै लै माया
केटि----)लाग्छनी लै लै माया
केटा/केटि----)घामै छाया छाया यो जीवन हाम्रो घामै छाया
लाग्छनी लै लै माया लाग्छनी लै लै माया
Thank you