menu-iconlogo
huatong
huatong
avatar

Mayale jiwan sajau by suraj lamsal

Kumar kattel/Ashmita Adhikarihuatong
꧁🌻☆☸𝔰𝔲𝔯𝔞𝔧💚𝔩𝔞𝔪𝔰𝔞𝔩☸☆🌻꧂huatong
가사
기록
तिम्रो साथमा यात्रा गरेर म आइपुगेँ आज यहाँसम्म

हो, तिम्रो साथमा यात्रा गरेर म आइपुगेँ आज यहाँसम्म

अब पनि यस्तै यस्तै माया गर्दै जाऊ

तिमी बिना खाली छु म, भर्दैभर्दै जाऊ

मायाले जीवन सजाऊ, मायाले जीवन सजाऊ

मायाले जीवन सजाऊ (मायाले जीवन सजाऊ), मायाले जीवन सजाऊ (मायाले जीवन सजाऊ)

सँगै पाईला चालिनौ भने

सँगै पाईला चालिनौ भने, (के हुन्छ?)

बाटै हराउँछ मेरो

तिम्रो ओठमा हाँसो देखिन भने (के हुन्छ?)

मन डराउँछ मेरो

अब पनि यस्तै यस्तै माया गर्दै जाऊ

तिमी बिना खाली छु म, भर्दैभर्दै जाऊ

मायाले जीवन सजाऊ, मायाले जीवन सजाऊ

मायाले जीवन सजाऊ, मायाले जीवन सजाऊ

तिम्ले हासी बोल्यौ भने

उँ, तिम्ले हासी बोल्यौ भने (के हुन्छ?)

रातै दिन झैँ लाग्छ

तिम्रो साथमा हुँदा खेरी (के हुन्छ?)

वर्षौँ एकै छिन लाग्छ

अब पनि यस्तै यस्तै माया गर्दै जाऊ

तिमी बिना खाली छु म, भर्दै भर्दै जाऊ

मायाले जीवन सजाऊ (मायाले जीवन सजाऊ), मायाले जीवन सजाऊ (मायाले जीवन सजाऊ)

मायाले जीवन सजाऊ (मायाले जीवन सजाउ), मायाले जीवन सजाऊ (मायाले जीवन सजाऊ)