menu-iconlogo
huatong
huatong
avatar

TIMI BINA BACHNA SAKINA_ MANTRA BAND

Mantra/hiren subbahuatong
🎼हिरेणसुब्बा✯huatong
가사
기록
* हिरेण सुब्बा *

•Mantra Band•

तिमी बिना बाँच्न सकिन

अरूलाई माया लाउन सकिन...

तिमी बिना बाँच्न सकिन

अरूलाई माया लाउन सकिन...

धड्कन्छौ तिमी नै मेरो मुटुमा

रहन्छौ तिमीनै मेरो आँखामा

माया धेरै लाए तिमीलाई

सपना मेरो पाए तिमीमै...

माया धेरै लाए तिमीलाई

सपना मेरो पाए तिमीमै...

धड्कन्छौ तिमी नै मेरो मुटुमा

रहन्छौ तिमीनै मेरो आँखामा

सजाएका छु यस्तै सपना

यस्तै नै छ मेरो कल्पना...

सजाएका छु यस्तै सपना

यस्तै नै छ मेरो कल्पना...

कल्पना.. मेरो कल्पना..!

“The World Is Very Quiet Without You Around.”

* हिरेण सुब्बा *

माया त्यसै लाएको होइन

हृदय त्यसै दुखाएको होइन

साँचो मायामा विश्वास गरि

लाएछु माया जीवन भरी

धड्कन्छौ तिमी नै मेरो मुटुमा

रहन्छौ तिमीनै मेरो आँखामा

सजाएका छु यस्तै सपना

यस्तै नै छ मेरो कल्पना...

सजाएका छु यस्तै सपना

यस्तै नै छ मेरो कल्पना...

कल्पना.. मेरो कल्पना..!

"Imagining a life without you is impossible."

* हिरेण सुब्बा *

धड्कन्छौ तिमी नै मेरो मुटुमा

रहन्छौ तिमीनै मेरो आँखामा

सजाएका छु यस्तै सपना

यस्तै नै छ मेरो कल्पना...

सजाएका छु यस्तै सपना

यस्तै नै छ मेरो कल्पना...

कल्पना.. मेरो कल्पना..!

धन्यवाद

* हिरेण सुब्बा *

Mantra/hiren subba의 다른 작품

모두 보기logo

추천 내용

TIMI BINA BACHNA SAKINA_ MANTRA BAND - Mantra/hiren subba - 가사 & 커버