फुलबुट्टे सारि सपक्क परि
पछ्यौरी मलमलको
फुलबुट्टे सारि सपक्क परि
पछ्यौरी मलमलको
कौसीमा बसी तिमीले हेर्दा
मन मेरो हलचल भो
हे, कौसीमा बसी तिमीले हेर्दा
मन मेरो हलचल भो
कान्छाको केश फ़िजारिएछ
काईयोले चट्ट मिलाई दिउ कि
रेशमी चुल्ठो ओडेर घुम्टो,
रेशमी चुल्ठो ओडेर घुम्टो
मोहनी रङ्गमा भुलाई दिउ कि,
मोहनी रङ्गमा भुलाई दिउ कि
कान्छाको केश फ़िजारिएछ
काईयोले चट्ट मिलाई दिउ कि
रेशमी चुल्ठो ओडेर घुम्टो
रेशमी चुल्ठो ओडेर घुम्टो
मोहनी रङ्गमा भुलाई दिउ कि
मोहनी रङ्गमा भुलाई दिउ कि
जाई फुली सक्यो जुई फुली सक्यो
चमेली फुल्दै छ
जाई फुली सक्यो जुई फुली सक्यो
चमेली फुल्दै छ
किन होला कुन्नि यो मेरो मन
तिमी तिरै भुल्दै छ
हे, किन होला कुन्नि यो मेरो मन
मेरो तिमी तिर भुल्दै छ
कान्छाको केश फ़िजारिएछ
काईयोले चट्ट मिलाई दिउ कि
रेशमी चुल्ठो ओडेर घुम्टो,
रेशमी चुल्ठो ओडेर घुम्टो
मोहनी रङ्गमा भुलाई दिउ कि,
मोहनी रङ्गमा भुलाई दिउ कि
कान्छाको केश फ़िजारिएछ
काईयोले चट्ट मिलाई दिउ कि
रेशमी चुल्ठो ओडेर घुम्टो,
रेशमी चुल्ठो ओडेर घुम्टो
मोहनी रङ्गमा भुलाई दिउ कि,
मोहनी रङ्गमा भुलाई दिउ कि