menu-iconlogo
huatong
huatong
avatar

Parkhi Base Aaulaa Bhani Mero Uthne Palo...

Narayan Gopalhuatong
si15011984huatong
가사
기록
पर्खी बसे आउला भनी

(मेरो उठ्ने पालो)२

कुर्दा कुर्दै जिन्दगी नै

भैगएछ कालो कालो

भैगएछ कालो,मेरो उठ्ने पालो.....

(वरीपरी अंध्यारो छ आँखा खोली हेर्दा

अंध्यारोनै देखिन्छनी आँखाचिम्ली हेर्दा)२

आफ्नै छाँया आफैसँग

(भागी हिड्न थाल्यो)२

आफ्नै मायाँ आफैलाई

बोझ लाग्न थाल्यो,बोझ लाग्न थाल्यो.....

(तातो हावा बहिदिन्छ मुटु पोल्ने गरी

निराशाको दियो बल्छ दिलै जल्ने गरी) २

बर्षौ भयो चलेकै छ

(मनभित्र यो आँधी)२

बाध्यतामा बाँच्नुपर्‍यो

चाहनालाई बाँधी बाँधी

चाहनालाई बाँधी,चाहनालाई बाँधी

पर्खी बसे आउला भनी

(मेरो उठ्ने पालो)२

Narayan Gopal의 다른 작품

모두 보기logo

추천 내용