निरमाया ठुली
स्वर: नारायण रायमाझी कमला पोखरेल
स्मुल अप्लोड: Raja Dipen
एउटा आँखा करनाली उर्लि आउने भेल
अर्को आँखा कोशी छ
अर्को आँखा कोशी छ निरमाया ठुली
अर्को आँखा कोशी छ
रहरैले हैन प्यारी म पर्देसी भाको
हाम्रै भाग्य दोषी छ
हाम्रै भाग्य दोषी छ निरमाया ठुली
हाम्रै भाग्य दोषी छ
music
रातो भन्नू सिम्रीक टीका
सिउदो भर्ने सिंदुर
पहेलो बेसार
पहेलो बेसार निरमाया ठुली
पहेलो बेसार
सम्झी काटे महिना बर्ष
रुदै काटे जोबन
आफ्नो भन्नू के छ र
आफ्नो भन्नू के छ र निरमाया
ठुली आफ्नो भन्नू के छ र
धन्यवाद