menu-iconlogo
huatong
huatong
avatar

यो देशमा मा म एउटा मानिस खाेजिरहेछु Manish Khojirahechhu -S.Yogi

Nepali Talimhuatong
Ram_Sharan_Stha⭐️🇳🇵huatong
가사
기록
नमस्कार नेपाली तालिमबाट,

डा. विश्वनाथ प्रेमको शब्द र सँगीतमा

पहिचान एल्बमबाट

शिशिर योगीको स्वरमा सजिएको गीत

१......................

छाडेर काम सारा एक काम रोजिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु

भेटे कहिँ बताई हे राष्ट्रका बटुहि

रक्षार्थ जन्मिएका छन् कि सपुत कोही

यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु

२..................

कोरस –

आमा यदि नबाचे कस्को पियार पिउने

कुन काखमा रमाउने कस्का निमित्त जिउने

....

मुर्छित मातृभूमि को प्राणको हरणमा

यो बिषको घडाजो पिउने छ वीर रणमा

त्यस्ता परम प्रतापी त्यस्ता अजेय नायक

अवतार भएर मानौ भु–भार हर्न लायक

म त्यही महान मानव कोमार्ग खोपीरहेछु

...

म त्यही महान मानव कोमार्ग खोपीरहेछु

यो देश मा म एउटा मानिस खोजिरहेछु

३................

कोरस–

यो मूल घर ढलेमा ठाउँ कहाँ छ जाने

होला कुनै त बाटो जोडेर साथ लाने

..........................

पाएर शक्ति सत्ता गर्दैन जो कुकर्म

आफ्नैसरी अरुको जो बुझ्छ भित्रि मर्म

संचेतना जगाई यो देश माथि लाने

आशा र उन्नति को दृष्टि दिएर जाने

म त्यही नयाँ भविष्य को बिज रोपी रहेछु

...................

म त्यही नयाँ भविष्य को बिज रोपी रहेछु

यो देशमा म एउटा मानिस खोजि रहेछु

यो देशमा म एउटा मानिस खोजि रहेछु

धन्यवाद

नेपाली तालिम

Nepali Talim의 다른 작품

모두 보기logo