menu-iconlogo
huatong
huatong
avatar

Visit Visa Ma - From "Dal Bhat Tarkari"

Nishan Bhattarai/Anju Pantahuatong
kneelandvzhuatong
가사
기록
Visit visa मा, हजुर, visit visa मा

Visit visa मा, हजुर, visit visa मा

Visit visa मा, हजुर, visit visa मा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

Visit visa मा, हजुर, visit visa मा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

यता सूर्य नारायण डुबे, उता लागिदिन्छ घाम

यता मान्छे निदरीमा, उता भईदिन्छ काम

ओ-हो-हो, यता सूर्य नारायण डुबे, उता लागिदिन्छ घाम

यता मान्छे निदरीमा, उता भईदिन्छ काम

यता जति हाड घोटे, ठिक्क हुन्छ लाउन खान

उता काम गर्यो भने पाइन्छ है राम्रो दाम

Visit visa मा, हजुर, visit visa मा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

के गर्नु र यस्तै रैछ प्रभु दैवको लीला

उहिले ले नै उड्नु पर्थ्यो, धेरै भईसक्यो ढिला

ओ-हो-हो, के गर्नु र यस्तै रैछ प्रभु दैवको लीला

उहिले ले नै उड्नु पर्थ्यो, धेरै भईसक्यो ढिला

नगएको, नदेखेको त्यो बिरानो नौलो ठाउँ

आँखाबाट झरी पर्छ, सम्झी आफ्नो गाउँ

Visit visa मा, हजुर, visit visa मा

Visit visa मा, हजुर, visit visa मा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

Visit visa मा, हजुर, visit visa मा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

भुईँ छोडेर उड्ने, हजुर, पश्चिम दिशामा

Nishan Bhattarai/Anju Panta의 다른 작품

모두 보기logo