menu-iconlogo
huatong
huatong
avatar

Fakaula Timilai

Oasis thapahuatong
mikeugene63huatong
가사
기록
खै, कसरी म छान्नूँ यी शब्दहरू

नपुर्याइदिने भए मेरा भावना तिम्रै भावना छेउ

दोषी कसलाई, कसलाई ठहर्याउनूँ? भन आफै

मुटुले मुटुको सहारा खोजिरहेको थाहा भई

बनाउन खोजिरहेको छु तिमीलाई आफ्नो

तिमी नि अपनाइदेऊ न मलाई

हजारौँचोटि रिसाएर के भो तिमी?

हजारौँ गीत लेखी फकाउँला तिमीलाई

फकाउँला तिमीलाई

फकाउँला तिमीलाई

फकाउँला तिमीलाई

थपथपाउने थियौ र नमीठो निन्द्राले सताउँदा?

झस्केझैँ गर्छ शरीर आहार तिम्रो नपाउँदा

के अर्थ रह्यो र माया छ भनी माया लुकाउँदा?

अर्थबिहिनको माया टिकाउनूँ नि किन टिकाउनूँ र?

बनाउन खोजिरहेको थेँ तिमीलाई आफ्नो

पराया जस्तो महसुस गराउँछौ किन?

हजारौँचोटि रिसाउँदा म, के तिमी

हजारौँ गीत सुनाई फकाउने थियौ र?

Oasis thapa의 다른 작품

모두 보기logo

추천 내용