menu-iconlogo
logo

Kura Khatti Ho

logo
가사
उहिलेका बाउ बाजे ऋषिमुनि

ऋषिमुनि (ऋषिमुनि)

अहिलेका ठिटाहरु सीसीमुनी

ए, सीसीमुनी (ए सीसीमुनी)

उहिलेका नारीहरू तपस्यमा

तपस्यामा (तपस्यमा)

अहिलेका ठिटीहरु मापसेमा

ए, मापसेमा (ए मापसेमा)

कुरा खाटी हो (कुरा खाटी हो)

हे, कुरा खाटी हो(कुरा खाटी हो)

हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

ए, हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

ए, हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

Dating जाने, केटी फेर्ने, तिम्रो खेतीपाती

हो, dating जाने, केटी फेर्ने, तिम्रो खेतीपाती

घरमा बाउको पैसा चोर्ने duty कति जाती

घरमा ढाँट्ने, नक्कल पार्ने, यही हो तिम्रो इलम

जान्छौ कलेज, क्या छ knowledge

वा, जान्छौ कलेज, क्या छ knowledge

गर्छु म त सलाम, ए

हे, बाउलाई खायो अल्सरले, छोरो pulsar ले

बाउलाई खायो अल्सरले, छोरो pulsar ले

हाम्रो संस्कृतिलाई खायो बाहिरी culture ले

हाम्रो संस्कृतिलाई खायो बाहिरी culture ले

कुरा खाटी हो (कुरा खाटी हो)

ए, कुरा खाटी हो(हे कुरा खाटी हो)

हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

ए, हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

ए, हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

बाबा, आमा काम गर्छन्, मेलापात खेतमा

ए, बाबा, आमा काम गर्छन्, मेलापात खेतमा

तिमी भने सधैँ mobile, facebook, internet मा

न छ कुनै काम तिम्रो, न कहिले फुर्सद छ

मस्ती गर्दै हिँड्छौ तिमी

मस्ती गर्दै, ए, हिँड्छौ तिमी

वा क्या गज्जब छ, ए

उहिलेका बाउ बाजे ऋषिमुनि

ऋषिमुनि (ऋषिमुनि)

अहिलेका ठिटाहरु सीसीमुनी

ए, सीसीमुनी (ए सीसीमुनी)

उहिलेका नारीहरू तपस्यमा

तपस्यामा (तपस्यमा)

अहिलेका ठिटीहरु मापसेमा

ए, मापसेमा (ए मापसेमा)

कुरा खाटी हो (कुरा खाटी हो)

हे, कुरा खाटी हो(हे कुरा खाटी हो)

हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

ए, हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

ए, हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

ए, हैन भने हैन भन, कसो साथी हो? (हैन भने हैन भन कसो साथी हो)

Kura Khatti Ho - Prashant Tamang/Milan Amatya/Narayan Rayamajhi - 가사 & 커버