menu-iconlogo
huatong
huatong
avatar

Timi Sangai Huda

Pratap Das/Asmita Adhikarihuatong
rich__slayer2001huatong
가사
기록
आँखामा हर्ष आउँछ तिमी सँगै हुँदा

मुटुमा खुसी छाउँछ तिमी सँगै हुँदा

आँखामा हर्ष आउँछ तिमी सँगै हुँदा

मुटुमा खुसी छाउँछ तिमी सँगै हुँदा

जिन्दगीको सहारा बनेर सधैँ तिम्रो साथ पाऊँ

जिन्दगीको सहारा बनेर सधैँ तिम्रो साथ पाऊँ

जिन्दगी नै रमाउँछ तिमी सँगै हुँदा

जिन्दगी नै रमाउँछ तिमी सँगै हुँदा

तिमी सँगै हुँदा (तिमी सँगै हुँदा)

तिमी सँगै हुँदा (तिमी सँगै हुँदा)

तिम्रै अँगालोमा समेटिन पाऊँ

जीवनभरि तिम्रै साथमा रमाऊँ

छाया बनी तिमी सँगसँगै जाऊँ

तिम्रै दिलको छहारीमा बस्न पाऊँ

आँखा कहिल्यै रसाउँदैन तिमी सँगै हुँदा

मुटु कहिल्यै बिझाउँदैन तिमी सँगै हुँदा

तिमी सँगै हुँदा (तिमी सँगै हुँदा)

तिमी सँगै हुँदा (तिमी सँगै हुँदा)

पिरतीले जिन्दगमा बहार ल्यायो

तिम्रो आगमनले दिलमा प्यार जगायो

तिमी मुहारको हाँसो र सुगन्ध

अमर बनोस् हाम्रो सुमधुर सम्बन्ध

तिमीभित्रै हराउँछु तिमी सँगै हुँदा

तिम्रै साथमा रमाउँछु तिमी सँगै हुँदा

तिमी सँगै हुँदा (तिमी सँगै हुँदा)

तिमी सँगै हुँदा (तिमी सँगै हुँदा)

Pratap Das/Asmita Adhikari의 다른 작품

모두 보기logo