menu-iconlogo
logo

Chepte chepte perungo I karaoke I MagarHem Mijhor

logo
가사
Chepte Chepte Perungo

Movie : Happy Days

Music/Lyrics : Rajan Raj Siwakoti

Singer: Rajan Raj Siwakoti, Anju Panta

केटा:चेप्टे चेप्टे पेरुङो,पेरुङोमा लसुन

रिश गर्ने रेलिमाइ रिसै गरि बसुन

चेप्टे चेप्टे पेरुङो,पेरुङोमा लसुन

रिश गर्ने रेलिमाइ रिसै गरि बसुन

आटिको छोरी आटिको छोरो

तिम्रो र मेरो मायाको डोरो

(झन बलियो कसम रे माइ झन बलियो कसम)*2

(कोरस:चेप्टे चेप्टे......चेप्टे चेप्टे......)

केटि:चेप्टे चेप्टे पेरुङो,पेरुङोमा लसुन

रिश गर्ने रेलिमाइ रिसै गरि बसुन

चेप्टे चेप्टे पेरुङो,पेरुङोमा लसुन

रिश गर्ने रेलिमाइ रिसै गरि बसुन

आटिलि छोरी आटिलो छोरो

तिम्रो र मेरो मायाको डोरो

(झन बलियो कसम रे माइ झन बलियो कसम)*2

**********Music********

केटा:कति राम्रो डोको धने दाइले बुनेको

धने दाइले बुनेको -२

हे-ए- कति राम्रो डोको धने दाइले बुनेको

धने दाइले बुनेको -२

मेरो मनको कुरा तिम्रो मन ले सुनेको

तिम्रो मन ले सुनेको-२

केटि:अन्जुलिमा थाप सिलाम चामल मुरुक्क

सिलाम चामल मुरुक्क-२

दुई मन मिलेसी यो ज्यान तेसै फुरुक्क

यो ज्यान तेसै फुरुक्क ,त्यो ज्यान तेसै फुरुक्क

(कोरस:चेप्टे चेप्टे......चेप्टे चेप्टे......)

केटा:चेप्टे चेप्टे पेरुङो,पेरुङोमा लसुन

रिश गर्ने रेलिमाइ रिसै गरि बसुन

केटि:चेप्टे चेप्टे पेरुङो,पेरुङोमा लसुन

रिश गर्ने रेलिमाइ रिसै गरि बसुन

आटिली छोरी आटिलो छोरो

केटा:तिम्रो र मेरो मायाको डोरो

दुबै:(झन बलियो कसम रे माइ झन बलियो कसम)*4