नेपाली पुरानो मोभी:-सपना
F-हरायो मेरो मन
M-मैले भेटेर ल्याहे
F-हरायो मेरो मन
M-मैले भेटेर ल्याहे
F-देउन त अब फिर्ता
M-मैले त मन पराए
F-देउन देउन अब फिर्ता
M-मैले त मन पराए
F-उजुरी लाग्ला तिम्लाई
चोरी को बात लाउला
हो हो उजुरी लाग्ला तिम्लाई
चोरी को बात लाउला
M-दिए पनि यो फिर्ता
मै तिर फर्की आउला
दिए पनि यो फिर्ता
मै तिर फर्की आउला
F-ला ला ला ला ला ला ला ला
M-हो हो हो हो हो हो हो हो हो
-----MUSIC-----
M-कस्का लागि त्यो योबन
श्रृङ्गारेउ कस्का लागि हो हो
कस्का लागि त्यो योबन
श्रृङ्गारेउ कस्का लागि
पिरती को त्यो तिम्रो सन्सार कस्का लागि
F-किन न बुझेको बुद्दु भनु कस्का लागि
किन न बुझेको बुद्दु भनु कस्का लागि
M-हो हो हो हो हो हो हो हा हा…
F-ला ला ला ला ला ला ला ला
----MUSIC-----
F-किन लाग्छ यो जीबन
आफ्नो होइन कि जस्तो हो
हो हो किन लाग्छ यो जीबन
आफ्नो होइन कि जस्तो
आफ्नो बसमा नै आफू छदै छैन कि जस्तो
M-माया भनेको यहि हो नबुझेको हो कस्तो
माया भनेको यहि हो हो नबुझेको हो कस्तो
F-हरायो मेरो मन
M-मैले भेटेर ल्याहे
F-हरायो मेरो मन
M-मैले भेटेर ल्याहे
F-देउन त अब फिर्ता
M-मैले त मन पराए
F-देउन देउन अब फिर्ता
M-मैले त मन पराए
F-उजुरी लाग्ला तिम्लाई
माया को बात लाउला
हो हो उजुरी लाग्ला तिम्लाई
माया को बात लाउला
M-दिए पनि यो फिर्ता
मै तिर फर्की आउला
दिए पनि यो फिर्ता
मै तिर फर्की आउला
F-उम उम उम उम उम उम उम उम
M-हो हो हो हो हो हो हो हो हो
F-हो हो हो हो हो हो हो हो हो
M-हे हे हे हे हे हे हे हे आ हा