menu-iconlogo
huatong
huatong
avatar

timi lai dekhera himal haseko

Raju Lamahuatong
missprissy4u1452huatong
가사
기록
नमस्कार

तिमीलाई देखेर हिंमाल हाँसेको

original track music

Lyrics by ️SSLG Abinash

तिमीलाई देखेर,

हिमाल हाँसेको,

तिम्रो गीत सुनेर ,

मुनाल नाचेको,

तिम्रो जोवनलाई,

हो देखेर.......

पिरती गाँसीको....

पिरती गासेको....

music

️SSLG official ️

follow to all track

यसै गाउँमा,

घुम्न आको,

म एउटा परदेशी......

music

हो....................

यसै ठाँउमा,

घुम्न आको,

म एउटा परदेशी.....

थाहै नपाई,

बसेछ माया,

अकाश भन्दा बेसी.....

थाहै नपाई,

बसेछ माया,

अकाश भन्दा बेसी....

हिउँ पर्‍यो फुरुरु,

हिमाली भेगैमा,

हिउँ पर्‍यो फुरुरु,

हिमाली भेगैमा,

दिल बस्यो यैनिर,

कति चाडो तिमीमा,

दिल बस्यो यैनिर,

कति चाडो तिमीमा..

कति चाडो तिमीमा..

आ......आ.....

music

तिम्रो चिनो,

कुसुमेरुमल,

मनै भरी सजाउँला....

हो.................

तिम्रो चिनो,

कुसुमेरुमल,

मनै भरी सजाउँला....

लालुपाते फुल झैं डाँडा,

तिम्रो सिउँदो रंगाउला,

लालुपाते फुल झै डाँडा,

तिम्रो सिउँदो रंगाउला,

खाउ कसम लौ आज,

देउराली भाकेर,

खाउ कसम लौ आज,

देउराली भाकेर,

नमारे ए माया,

आउँछु म फर्केर,

नमारे ए माया,

आउँछु म फर्केर.......

आउँछु म फर्केर.......

music

तिमीलाई देखेर,

हिमाल हाँसेको,

तिम्रो गीत सुनेर,

मुनाल नाचेको,

तिम्रो जोवनलाई,

हो देखेर.....

पिरती गासेको....

पिरती गाँसेको....

पिरती गाँसेको....

पिरती गाँसेको....

thank you

Raju Lama의 다른 작품

모두 보기logo

추천 내용