हे दिलको माया आखामा भरिदा,आखामा भरिदा,
छताछुल्ल भएर छरिदा..
रुदै रुदै जान्छु मेलामा..
सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा..
(आखामा भरिदा) 2
छताछुल्ल भएर छरिदा..
रुदै रुदै जान्छु मेलामा..
(सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा) 2
हे फालेकी छु समय खेर, समय खेर,
बिश्वासघाती पापीलाई सम्झेर..
रुदै रुदै जान्छु मेलामा..
सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा..
(समय खेर) 2
बिश्वासघाती पापीलाई सम्झेर..
रुदै रुदै जान्छु मेलामा..
(सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा) 2
म्युजिक
मलाई follow गर्न नबिर्सनुस है,
please follow me
:
हे सपनीमा थाली छौ सताउन,थाली छौ सताउन,
मन थियो कि केही कुरा बताउन..
रुदै रुदै जान्छु मेलामा..
सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा..
(थाली छौ सताउन) 2
मन थियो कि केही कुरा बताउन..
रुदै रुदै जान्छु मेलामा..
(सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा) 2
हे कतै कुरा चलेनी बिहेको,चलेनी बिहेको,
चिनो हेरे तिमिले दिएको ..
रुदै रुदै जान्छु मेलामा..
सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा..
(चलेनी बिहेको) 2
चिनो हेरे तिमिले दिएको ..
रुदै रुदै जान्छु मेलामा..
सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा..
सपनीमा नआउ न नीरमाया भुल्न
गार्हो भाको बेलामा..
धन्यवाद Thankyou