चैते दशैँ तुर्लुङ्ग कोट मेला
तुर्लुङ्ग कोट मेला
पापिनिको हो याद आयो तेही बेला
दुरा डाडे दाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
तुर्लुङ्ग कोट मेला
तुर्लुङ्ग कोट मेला
पापिनिको हो याद आयो तेही बेला
दुरा डाडे दाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
कस्तो थियो त्यो बेला गाउँ पनि
त्यो बेला गाउँ पनि
बिरानो भो हो जन्मेको ठाउँ पनि
दुरा डाडे दाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
त्यो बेला गाउँ पनि
त्यो बेला गाउँ पनि
बिरानो भो हो जन्मेको ठाउँ पनि
दुरा डाडे दाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
दुरा डाडे साइलिको चिनो
साइलिको चिनो
बाकसैमा हो बन्द भयो भन्दिनु
दुरा डाडे दाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
साइलिको चिनो
साइलिको चिनो
बाकसैमा हो बन्द भयो भन्दिनु
दुरा डाडे दाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई
दुरा डाडे दाई माया
मार्योरे भन्देउ मायालाई