दर्शन नमस्ते
लोकगित : सिर मा रिबन सलको पछ्यौरि
स्वर: राजेन्द्र लम्साल छेत्री
एकैछिन पर्खनु होला म्युजिक बज्दैछ
ट्र्याक अप्लोड : गोर्खाली लिला
सब्द : एल.एस गोर्खाली
️माया तिमिले के भन्यौ हिजो
के भन्यौ हिजो
रुदा रुदै सररर... सिर देखि पाउ भिज्यो
सिर मा रिबन सलको पछ्यौरी
हिरा जस्तो सरररर ... छ तिम्रो मुहार
अब मैले बिर्सु कसोरि
के भन्यौ हिजो
के भन्यौ हिजो
रुदा रुदै सररर... सिर देखि पाउ भिज्यो
सिर मा रिबन सलको पछ्यौरी
हिरा जस्तो सरररर ... छ तिम्रो मुहार
अब मैले बिर्सु कसोरि
हिरा जस्तो सरररर ... छ तिम्रो मुहार
अब मैले बिर्सु कसोरि
️ धन्यवाद ️