menu-iconlogo
huatong
huatong
avatar

Chadke najar lagaune nanile

Ram Chandra Kaflehuatong
phillipworkmanhuatong
가사
기록
छड्के नजर लगाउने नानीले

लगाउने नानीले

लटथै पारयो त्यो तिम्रो बानीले

लटथै पारयो त्यो तिम्रो बानीले

ए है सर रर कुरिन तारैमा

ए है सर रर कुरिन तारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

मनकामना मन्दिरमा

चढाउला फूलपाती

बल्ल अब भेटे मैले

जीवनको साथी

मनकामना मन्दिरमा

चढाउला फूलपाती

बल्ल अब भेटे मैले

जीवनको साथी

तिम्रो र मेरो मिल्छ है जोडी

नजाउ है दिल टोडी

होहो नजाउ है दिल टोडी

होहो नजाउ है दिल टोडी

छड्के नजर लगाउने नानीले

लगाउने नानीले

लटथै पारयो त्यो तिम्रो बानीले

लटथै पारयो त्यो तिम्रो बानीले

ए है सर रर कुरिन तारैमा

ए है सर रर कुरिन तारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

चिसो चिसो रैछ हजुर

त्रिशुलीको पानि

मै सम्हाली दिउला बरु

तिम्रो त्यो जवानी

चिसो चिसो रैछ हजुर

त्रिशुलीको पानि

मै सम्हाली दिउला बरु

तिम्रो त्यो जवानी

रुपै कि रानी भेटाए खोजेको

यो मनले रोजेको

होहो यो मनले रोजेको

होहो यो मनले रोजेको

छड्के नजर लगाउने नानीले

लगाउने नानीले

लटथै पारयो त्यो तिम्रो बानीले

लटथै पारयो त्यो तिम्रो बानीले

ए है सर रर कुरिन तारैमा

ए है सर रर कुरिन तारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

घुमाउला तिमिलाई केबुल कारैमा

Ram Chandra Kafle의 다른 작품

모두 보기logo