menu-iconlogo
huatong
huatong
가사
기록

फूल भन्छ फूली रहु

जून भन्छ चम्की रहु

फूल भन्छ फूली रहु

जून भन्छ चम्की रहु

मन त भन्छ सबै संग

माया मोह राखी रहु

(बाचुन्जेलीलाई) ४

नदि भन्छ बगी रहु

श्रीष्टि भन्छ चली रहु

नदि भन्छ बगी रहु

श्रीष्टि भन्छ चली रहु

मन त भन्छ सबै संग

माया मोह राखी रहु

(बाचुन्जेलीलाई) २

(बाचुन्जेलीलाई) २

नपरोस बचनले घोच्नन बरु ओठ सिएरै बस्छु

बिझाउदिन आखाहरुमा बरु आफै उडी दिन्छु

नपरोस बचनले घोच्नन बरु ओठ सिएरै बस्छु

बिझाउदिन आखाहरुमा बरु आफै उडी दिन्छु

कसैको दुखमा हास्दा कसलाई पो शान्ति मिल्छ

सपना त सपना हो बिपनिमा रित्ति हाल्छ

बिपनिमा रित्ति हाल्छ

(बाचुन्जेलीलाई) २

(बाचुन्जेलीलाई) २

नपरोस टुटेर जाने कसम र किरिया खान

नपरोस छिनभरको लागि झिनो सहारा बनन

नपरोस टुटेर जाने कसम र किरिया खान

नपरोस छिनभरको लागि झिनो सहारा बनन

सुनझैँ सुन्दर तारा कसले पो टिप्या छ र

मरेपछिको स्वर्ग कसले पो देख्या छ र

कसले पो देख्या छ र

बाचुन्जेलीलाई

बाचुन्जेलीलाई

(बाचुन्जेलीलाई) २

फूल भन्छ फूली रहु

जून भन्छ चम्की रहु

मन त भन्छ सबै संग

माया मोह राखी रहु

(बाचुन्जेलीलाई) २

Ram Krishna Dhakal/Lata Mangeshkar의 다른 작품

모두 보기logo