menu-iconlogo
huatong
huatong
가사
기록
ओराली लागेको, हरिणको चाल भो

बाचुन्जेल सम्मपनि, मरेकै हाल भो

छल गर्यो मायाले,छल गर्यो मायाले

छल गर्यो मायाले,छल गर्यो मायाले

ओराली लागेको, हरिणको चाल भो

बाचुन्जेल सम्मपनि, मरेकै हाल भो

छल गर्यो मायाले,छल गर्यो मायाले

छल गर्यो मायाले,छल गर्यो मायाले

मुहारै राम्रो शिरिष जस्तो

जुनतारा हार खा को

त्यो जोडी देख्दा

सबैले भन्थे,इश्वरकै वर पा को

मुहारै राम्रो शिरिष जस्तो

जुनतारा हार खा को

त्यो जोडी देख्दा

सबैले भन्थे,इश्वरकै वर पा को

माया त रैछ धारिलो छुरा,

रेटिनै पर्यो नि,रेटिनै पर्यो नि

बासै उठाउने, कस्तो यो खेल भो

जीवनमा धेरै धेरै, धेरै नै झेल भो

छल गर्यो मायाले, छल गर्यो मायाले

सबैको देख्छु हासी र खुशी

सिखर को बाटोमा

आफ्नो त बरै, भाग्य नै

फाट्यो, मायाकै फाटोमा

सबैको देख्छु हासी र खुशी

सिखर को बाटोमा

आफ्नो त बरै, भाग्य नै

फाट्यो, मायाकै फाटोमा

दुइ चार दिनको त्यो मृगतृष्णा,

के देख्नु पर्यो नि

के देख्नु पर्यो नि

झिरै मा उनेको, माछी झैँ हाल भो

जिन्दगी देखि अब, खुशी नै पार भो

छल गर्यो मायाले, छल गर्यो मायाले

छल गर्यो मायाले,छल गर्यो मायाले

ओराली लागेको, हरिणको चाल भो

बाचुन्जेल सम्मपनि, मरेकै हाल भो

छल गर्यो मायाले, छल गर्यो मायाले

छल गर्यो मायाले,छल गर्यो मायाले

छल गर्यो मायाले,छल गर्यो मायाले

Ramji Khand/Jyoti Magar의 다른 작품

모두 보기logo