menu-iconlogo
huatong
huatong
avatar

salaijo fulako thunga

Sagar Gurung/Sarmila Gurunghuatong
nugpickerhuatong
가사
기록
हा.हा.असिना झर्यो इन्द्रेणी पर्यो

सालैजो झरनाको पानीमा

हा.हा.झरनाको पानीमा

जिन्दगि छोटो मायाको फोटो

सालैजो दुई आखाको नानीमा

हा हा दुई आखाको नानीमा

होनिर माया ख्याल होइन साचो

सालैजो दुई आखाको नानीमा

तिम्लाई हेर्दा दुई आखा थक्दैना

यस्तै माया कसैको लाग्दैन..

तिम्लाई हेर्दा दुई आखा थक्दैना

यस्तै माया कसैको लाग्दैन..

तिम्लाई हेर्दा..दुई आखा.. थक्दैना

यस्तै माया कसैको लाग्दैन..

यस्तै माया कसैको लाग्दैन..

follow bbshrestha

हा हा मार्सी धान झुल्यो माछी है भुल्यो

सालैजो खोलिको लेउ लेउमा

हा हा खोलिको लेउ लेउमा

छातीको दाया सानुको माया

सालैजो गल्बन्दिको छेउ छेउमा

हा हा गल्बन्दिको छेउ छेउमा

होनिर माया ख्याल होइन साचो

सालैजो गल्बन्दिको छेउ छेउमा

तिमि मेरो जिन्दगि हौ सानु

देब्रे पट्टि छातीमा छौ सानु..

तिमि मेरो जिन्दगि हौ सानु

देब्रे पट्टि छातीमा छौ सानु..

तिमि मेरो.. जिन्दगि ..हौ सानु

देब्रे पट्टि छातीमा छौ सानु..

देब्रे पट्टि छातीमा छौ सानु..

हा हा मर्स्याङ्दि नदि सुसाउदै आयो

सालैजो दुई किनार छोएर

हा हा दुई किनार छोएर

मनको बहा नजादो रैछ

सालैजो धोको फेरि रोएर

हा हा धोको फेरि रोएर

होनिर माया ख्याल होइन साचो

सालैजो धोको फेरि रोएर

बनको फुल फुल्छरे बन भित्रै

दुख भुल्दो रहेछ मन भित्रै..

बनको फुल फुल्छरे बन भित्रै

दुख भुल्दो रहेछ मन भित्रै.

बनको फुल.. फुल्छरे.. बन भित्रै

दुख भुल्दो रहेछ मन भित्रै.

दुख भुल्दो रहेछ मन भित्रै.

हा हा फुलको थुंगा फेवा तालमा डुंगा

सालैजो माझी दाई ले खियाउने

हा हा माझी दाई ले खियाउने

त्यो डाडा अल्को मायाको झल्को

सालैजो कहाँ बाट चियाउने

हा हा कहाँ बाट चियाउने

होनिर माया ख्याल होइन साचो

सालैजो कहाँ बाट चियाउने

हेर्दा हेर्दै घाम भयो मधुरो

मनको रहर मनैमा अधुरो.

हेर्दा हेर्दै घाम भयो मधुरो

मनको रहर मनैमा अधुरो.

हेर्दा हेर्दै.. घाम भयो ..मधुरो

मनको रहर मनैमा अधुरो.

मनको रहर मनैमा अधुरो.

Sagar Gurung/Sarmila Gurung의 다른 작품

모두 보기logo

추천 내용