menu-iconlogo
huatong
huatong
avatar

Chaar Dewar

Samir shresthahuatong
ms.november7769huatong
가사
기록
चार दिवारको कोठामा

कति बस्नु गुम्सिएर?

कति कोर्नु तिम्रो चित्र

कल्पनामा डुबेर?

सपनाको संसारलाई

मिलेर बनाउनु छ

तिम्रो र मेरो पाइला

सँगैसँगै सार्नु छ, mm-hmm

कहिले हुने भेट हाम्रो?

कहिले हुने मीठा कुरा?

कहिले हुने भेट हाम्रो?

कहिले पोख्ने मनका कुरा?

कहिले हुने भेट हाम्रो?

कहिले पोख्ने मनका कुरा?

कहिले हुने भेट हाम्रो?

कहिले हुने मीठा कुरा?

मुस्कानमा तिम्रो रम्न देऊ न

अँगालोमा बाँधिदेऊ न

मुटुभित्र सजाएर

जुनीभरि साँचिदेऊ न

हात तिम्रो थामिसकेँ

अब कहिल्यै छाड्ने छैन

यो सास मेरो गए पनि

साथ तिम्रो छाड्ने छैन, mm-hmm

कहिले हुने भेट हाम्रो?

कहिले हुने मीठा कुरा?

कहिले हुने भेट हाम्रो?

कहिले पोख्ने मनका कुरा?

कहिले हुने भेट हाम्रो?

कहिले हुने मीठा कुरा?

कहिले हुने भेट हाम्रो?

कहिले पोख्ने मनका कुरा?

Mm-hmm

हा, हा

कुरा

Samir shrestha의 다른 작품

모두 보기logo

추천 내용