गीत कता कता उड्दै छ जिन्दगी
चलचित्र नाता रगतको
स्वर थुप्तेन भुटिया सपना श्री
केटि कता कता उड्दै छ जिन्दगी
पल पल झुम्दै छ जिन्दगि
ए बतास बोलिदे यो पर्दा खोलिदे
लौ भनिदे के भो मलाई के भो मलाई
केटा आकाशमा पुग्दै छ जिन्दगि
मिठो मिठो बन्दै छ जिन्दगि
ए बतास बोलिदे यो पर्दा खोलिदे
मात लग्यो लौ उनिलाइ लौ उनिलाइ
केटि सारा जिउ ठिकै छ मन छैन ठाउँमा
हराउने हो कि मा रमाइलो गाउँमा
केटा मायाले छोयो प्रीतिले छोयो
कलिलो तिम्रो जिन्दगीमा जिन्दगीमा
केटि कता कता उड्दै छ जिन्दगी
पल पल झुम्दै छ जिन्दगि
केटि भर्खरै झुल्केचा लजाउने बिहानी
के येस्तई हुन्छा र मान्छे को जवानी
केटा सुन न सुन दिलमा थुन
मायालु आयो जिन्दगिमा जिन्दगीमा
केटि कता कता उड्दै छ जिन्दगी
पल पल झुम्दै छ जिन्दगि
केटा ए बतास बोलिदे यो पर्दा खोलिदे
मात लग्यो लौ उनिलाइ लौ उनिलाइ