menu-iconlogo
huatong
huatong
가사
기록
रोइदिएँ म लुकेर तिमीसँग छुटेपछि

के गर्न सक्थ्यो मुटुले सही नसक्नु भएपछि?

रोइदिएँ म

किन यस्तो हुन्छ, बरै? मुटु नै निचोरिन्छ

किन यस्तो हुन्छ, बरै? मुटु नै निचोरिन्छ

रूखो तिम्रो त्यो बरतावले मन यो मेरो पिरोलिन्छ

रोइदिएँ म

किन बुझेनौ, कठै, मेरो त्यो विवशता?

किन बुझेनौ, कठै, मेरो त्यो विवशता?

कठोर तिम्रो त्यो निर्णयले तोडियो मेरो आस्था

रोइदिएँ म लुकेर तिमीसँग छुटेपछि

के गर्न सक्थ्यो मुटुले सही नसक्नु भएपछि?

रोइदिएँ म

satyaraj acharya의 다른 작품

모두 보기logo